Logo

Class 12 Account

class 12management

Class 12 Account Chapter Wise Questions

Past NEB exam questions for Account, organised chapter by chapter with solutions.

Asked on 2082 Exam
3.

एउटा कम्पनीले रु. १०० दरका ६,००० कित्ता शेयर निम्नअनुसार रकम भुक्तानी गर्ने गरी निष्काशन गर्‍यो । A Company issued 6,000 shares of Rs. 100 each payable as follows:

आवेदनमा (On application): Rs. 30

बाँडफाँडमा (On allotment): Rs. 45

प्रथम तथा अन्तिम किस्तामा (On first and final call): Rs. 25

९,००० कित्ता शेयरको लागि आवेदन प्राप्त भयो । आवेदकहरूमध्ये ३,००० आवेदकलाई पूरै, ४,००० आवेदकलाई समानुपातिक रूपमा बाँडफाँड गरी बाँकी २,००० आवेदकहरूलाई फिर्ता गरियो । आवेदनमा प्राप्त बढी रकमलाई पछिल्ला किस्ताहरूमा समायोजन गरियो । अन्तिम किस्ताको ५०० कित्ता शेयरमा बाहेक मागबमोजिम सम्पूर्ण रकम प्राप्त भयो ।

Application were received for 9,000 shares. Among them, applicants for 3,000 shares were allotted full, 4,000 applicants were allotted on pro-rata basis and rest applicants were refunded. Excess application money were adjusted on subsequent calls. All money duly received except final call money on 500 shares. "Nepal Education Group" YouTube, Facebook

तयार गर्नुहोस् (Required): 

a) शेयर आवेदन (Share application)

 b) शेयर बाँडफाँड (Share allotment)

c) प्रथम तथा अन्तिम किस्ता (First and final call)

[5]
4.

पी कम्पनीले एस कम्पनीबाट निम्न सम्पत्तिहरू रु. १०० दरका शेयर १० प्रतिशत छुटमा निष्काशन गरी खरिद गर्‍यो । P Company issued shares of Rs. 100 each at 10% discount to purchase following assets from S Company.

प्लान्ट तथा मेशिनरी (Plant and machinery): Rs. 6,00,000

फर्निचर (Furniture): Rs. 2,00,000

मौज्दात (Inventory): Rs. 1,00,000

तयार गर्नुहोस् (Required):  शेयर निष्काशन गरी सम्पत्ति खरिदका भौचरहरू (Journal entries for assets purchased by issuing shares.)

(II) सी कम्पनीले ५ वर्ष पछि १० प्रतिशत छुटमा फिर्ता गर्ने गरी रु. १,००० दरका ५०० कित्ता, १० प्रतिशत ऋणपत्र ५ प्रतिशत अतिरिक्त मूल्यमा निष्काशन गर्‍यो । C Company issued 500, 10% Debentures of Rs. 1,000 each at 5% premium, redeemable at 10% discount after 5 years.

तयार गर्नुहोस् (Required):

 ऋणपत्र निष्काशन तथा फिर्ताका भौचरहरू (Entries for issued and redemption of Debentures.)

[5]
Asked on 2081 Exam
7.

A कम्पनी लि.ले १०० अंकित दरका १०,००० कित्ता शेयर रु. ११० भुक्तानी गर्ने गरी आवेदन माग गर्‍यो, रकम निम्न बमोजिम भुक्तानी गर्नुपर्नेछ, A Company Ltd. invited applications for 10,000 shares of Rs. 100 each at Rs. 110 payable as under :

आवेदनमा (On application): Rs. 30

प्रब्याजसहित बाँडफाँडमा (On allotment including premium): Rs. 50

अन्तिम माग (On final call): Rs. 30

१२,००० शेयरहरूको आवेदन प्राप्त भयो । शेयरहरू समानुपातिक बाँडफाँड गरियो । आवेदनमा प्राप्त बढी रकम बाँडफाँडमा प्रयोग गरियो । सबै शेयरहरूको रकम माग गरे बमोजिम प्राप्त भयो तर ४०० शेयरहरूको अन्तिम किस्ता प्राप्त भएन ।

Application were received for 12,000 shares. Shares were allotted on pro-rata basis. Excess application money were utilized towards the money due on allotment. All calls were duly made and received except on final call money on 400 shares.

तयार गर्नुहोस् (Required): भौचरहरू (Journal entry for) 

 a) शेयर आवेदन (Share application)

b) शेयर बाँडफाँड (Share allotment)

c) शेयर अन्तिम किस्ता (Share final call)

[5]
Asked on 2079 Exam
13.

a. X कम्पनीले Y कम्पनीका निम्नानुसारका सम्पत्तिहरू रु. ५५०,००० मूल्यमा खरीदगर्न सहमत भयो । (X Company purchased the following assets of Y Company at an agreed price of Rs. 550,000.)
मेशिनरी (Machinery) Rs. 300,000
आसामीहरू (Debtors) Rs. 100,000
मौजदात (Inventories) Rs. 150,000
X कम्पनीले उक्त खरीदमूल्य रु. १०० दरका शेयर १०% प्रिमियममा निष्काशन गरी भुक्तान गर्यो । (X Company paid the purchase price by issuing shares of Rs. 100 each at a premium of 10%.)


तयार गर्नुहोस् (Required):
उपरोक्त सम्पत्ति खरीद र शेयर निष्काशन गरी भुक्तानीको अभिलेख ।
(Entry for purchase of above assets by issuing shares)

b. पी कम्पनीले रु. १०० दरका १०% छुटमा ५,०००, ९% ऋणपत्र निष्काशन गर्यो र ५ वर्षपछि १०% प्रिमियममा फिर्ता गरिन्छ ।
(P Company Ltd issued 5,000, 9% Debenture of Rs 100 each at 10% discount and redeemable at 10% premium after 5 years.)
तयार गर्नुहोस् (Required): ऋणपत्र निष्काशन र फिर्ताको अभिलेख ।
(Journal entries for issue and redemption of debentures)

[5]
Asked on 2083 Exam
16.

एउटा कम्पनीले रु. १०० का दरले १०% प्रिमियममा १०,००० कित्ता शेयर निम्नानुसार रकम भुक्तानी गर्ने गरी निष्काशन गर्‍यो ।

A company issued 10,000 share of Rs. 100 each at 10% premium as follows :

आवेदनमा (On application)                                               Rs. 20

बाँडफाँटमा (On allotment)                                               Rs. 50

प्रथम तथा अन्तिम किस्ता (First and final call)                Rs. 40

१५,००० शेयरको लागि आवेदन प्राप्त भयो । आवेदनहरूमध्ये ३,००० कित्ताका आवेदकहरूलाई फिर्ता गरियो र बाँकी आवेदकहरूलाई समानुपातिक रूपमा बाँडफाँट गरियो । प्रथम तथा अन्तिम किस्तामा ५०० कित्ता शेयरवाहक बाहेक मागबमोजिम सम्पूर्ण रकम प्राप्त भयो ।

Application were received for 15,000 share, 3,000 share were rejected and refunded and remaining application were allotted on pro-rata basis. One shareholder holding 500 share failed to pay first and final call money.

तयार गर्नुहोस् (Required):

गोश्वारा अभिलेख (Journal voucher for)          

a) शेयर बाँडफाँट (Share allotment)

b) प्रथम तथा अन्तिम किस्ता (Share first and final call)

c) शेयरको जफत (Share forfeiture)

[5]
Asked on 2083 Exam
17.

(I) एउटा कम्पनीले ८,००० कित्ता शेयरहरू रु. १०० का दरले निष्काशन गरी निम्न सम्पत्ति खरिद गर्‍यो ।

A company issued 8,000 share @100 each for the purchase of following assets.

जग्गा (Land)                                                                 Rs. 7,80,000

अन्तिम मौज्दात (Closing stock)                                        Rs. 40,000

तयार गर्नुहोस् (Required):                                                              

शेयर निष्काशन गरी सम्पत्ति खरिदका भौचरहरू

Journal entries for assets purchase by issuing shares.

(II) X कम्पनीले ५ वर्षपछि १० प्रतिशत अतिरिक्त रकमसहित फिर्ता गर्ने गरी रु. १०० का दरले ७,००० कित्ता, १० प्रतिशत ऋणपत्रहरू ५ प्रतिशत अतिरिक्त मूल्यमा निष्काशन गर्‍यो ।

X company issued 7,000, 10% debentures of Rs. 100 each at 5% premium, redeemable at 10% premium after 5 years.

तयार गर्नुहोस् (Required):                                                 

ऋणपत्रको निष्काशन तथा फिर्ताका भौचरहरू

Entries for issue and redemption of Debentures

[5]

Asked on 2082 Exam
6.

 २०८१ असार ३१ गतेको सन्तुलन परीक्षण निम्न बमोजिम दिइएको छ :

 Following Trial Balance as on 31st Asar 2081:

विवरण (Particulars) Dr. (Rs.) Cr. (Rs.)
शुरु मौज्दात (Opening stock) 40,000
खरिद (Purchase) 3,30,000
मेशिन (Machine) 2,00,000
फर्निचर (Furniture) 1,00,000
आसामीहरू (Debtors) 80,000
ढुवानी (Carriage on):
    खरिदमा (Purchase) 20,000
    बिक्रीमा (Sales) 10,000
फिर्ता (Returns) 15,000 28,000
८% बैंक ऋण (8% Bank loan) 2,00,000
१०% लगानी (10% Investment) 1,00,000
व्याज (Interest) 12,000 7,000
ज्याला (Wages) 60,000
छुट (Discount) 80,000
तलव (Salary) 20,000
बिक्री (Sales) 7,80,000
शेयर पूँजी (Share capital) 2,00,000
साहुहरू (Creditors) 80,000
नगद तथा बैंक (Cash & Bank) 3,88,000 -
जम्मा (Total) 13,75,000 13,75,000

थप जानकारीहरू (Additional information):

i) अन्तिम मौज्दात (Closing stock): Rs. 90,000

 ii) मेशिनरीमा ह्रासकट्टी (Depreciation on machinery): 10%

 iii) खराब ऋणको लागि व्यवस्था (Provision for bad debts): 5%

iv) दुई महिनाको तलव तिर्न बाँकी (Outstanding salary for two months)

तयार गर्नुहोस् (Required): 

a) NFRS अन्तर्गत नाफा नोक्सान विवरण (Statement of Profit or Loss on NFRS)

 b) NFRS अन्तर्गत वित्तीय अवस्थाको विवरण (Statement of Financial Position under NFRS)

OR (अथवा)

a) बहुचरण आय विवरण (Multi step income statement)

b) वित्तीय अवस्थाको विवरण (Statement of financial position)

[8]
Asked on 2082 Exam
7.

निम्नानुसार बासलातहरू दिइएका छन् :

Following Balance Sheets given as :

दायित्वहरू Liabilities 2080 Rs. 2081 Rs. सम्पत्तिहरू Assets 2080 Rs. 2081 Rs.
शेयर पूँजी (Share Capital) 4,00,000 6,00,000 जग्गा (Land) 2,00,000 3,00,000
ऋणपत्र (Debenture) 2,00,000 1,50,000 प्लान्ट (Plant) 3,00,000 5,00,000
साहुहरू (Creditors) 60,000 40,000 मौज्दात (Stock) 20,000 18,000
अधिविकर्ष (Overdraft) 50,000 80,000 आसामीहरू (Debtors) 80,000 32,000
अवितरित मुनाफ़ा (Retained Earning) 40,000 90,000 नगद (Cash) 1,50,000 1,10,000
जम्मा (Total) 7,50,000 9,60,000 जम्मा (Total) 7,50,000 9,60,000

                                                        २०८१ सालको आय विवरण (Income statement for 2081)

विवरण (Particulars) (Rs.) (Rs.)
बिक्री (Sales) 9,00,000
Less : बिक्रीको लागत (Cost of goods sold) 5,00,000
कुल नाफा (Gross profit) 4,00,000
Less : खर्चहरू (Expenses)
विक्रय तथा प्रशासनिक (Selling & administrative) 2,20,000
प्लान्टमा ह्रासकट्टी (Depreciation on plant) 80,000
फिर्तामा प्रब्याज (Premium on redemption of Debenture) 30,000 3,30,000
खुद नाफा (Net profit) 70,000
Less : लाभांश भुक्तानी (Dividend paid) 20,000
अवितरित आय (Retaining Earning) 50,000

थप जानकारीहरू (Additional information):

रु ४०,००० किताबी मूल्य भएको प्लान्ट बिक्री गरियो र नयाँ प्लान्ट रु ३,२०,००० मा खरिद गरियो । (Plant was sold at book value of Rs. 40,000 and purchase a new plant for Rs. 3,20,000.)

तयार गर्नुहोस् (Required): अप्रत्यक्ष विधिबाट नगद प्रवाह विवरण (Cash flow statement using indirect method)

[8]
Asked on 2082 Exam
8.

एउटा कारखानाको निम्न जानकारीहरू दिइएको छ :

 A factory provides the following information :

Items Rs.
सामग्री खरिद (Material purchase) 4,00,000
खरिद ढुवानी (Carriage on purchase) 20,000
प्रत्यक्ष ज्याला (Direct wages) 2,00,000
प्रत्यक्ष खर्च (Chargeable expenses) 80,000
भन्सार महसुल (Custom Duty) 10,000
अप्रत्यक्ष सामग्री (Indirect material) 20,000
कारखाना भाडा (Factory rent) 40,000
ह्रास (Depreciation) on:
    कारखाना मेशिनरी (Factory machinery) 20,000
    कार्यालय फर्निचरमा (Office furniture) 30,000
    वितरण गाडीमा (Delivery van) 10,000
बाहिरी ढुवानी (Carriage outward) 15,000
कानुनी शुल्क (Legal fee) 25,000
लेखापरीक्षण शुल्क (Audit fee) 18,000

            सामानको मौज्दात (Stock of goods)

विवरण (Item) शुरु (Opening) (Rs.) अन्तिम (Closing) (Rs.)
सामग्री (Material) 40,000 60,000
अर्ध तयारी वस्तु (Semi finished goods) 80,000 20,000
तयारी वस्तु (Finished goods) 1,00,000 70,000

मुनाफा नीति (Profit policy): 20% on cost

तयार गर्नुहोस् (Required): लागत विवरण (Cost Sheet)

[8]
Asked on 2081 Exam
14.

एउटा कम्पनीको सन्तुलन परीक्षण निम्नानुसार छ :

The following was the trial balance of a company :

विवरणहरू (Particulars) Dr. (Rs.) Cr. (Rs.)
शुरु मौज्दात (Opening stock) 30,000
खरिद (Purchase) 2,50,000
ज्याला (Wages) 50,000
भन्सार शुल्क (Custom duty) 10,000
आसामीहरू (Debtors) 1,00,000
मेशिनरी (Machinery) 3,00,000
तलव (Salary) 45,000
अग्रिम बिमा शुल्क (Prepaid insurance premium) 35,000
विज्ञापन खर्च (Advertisement expenses) 10,000
नगद (Cash) 76,000
फर्निचर (Furniture) 1,20,000
ऋणपत्रको व्याज (Interest on debenture) 13,000
बिक्री (Sales) 5,00,000
शेयर पूँजी (Share capital) 3,50,000
छुट प्राप्त (Discount received) 5,000
लाभांश प्राप्त (Dividend receive)
4,000
ऋणपत्र (Debenture) 1,30,000
साहुहरू (Creditors) 50,000
जम्मा (Total) 10,39,000 10,39,000

थप जानकारीहरू (Additional information):

 i) अन्तिम मौज्दात (Closing stock) : Rs. 50,000

 ii) अग्रिम बिमा खर्च लेखियो (Prepaid insurance premium expired): Rs. 25,000

iii) तिर्न बाँकी तलव (Salary due) : Rs. 5,000

iv) मेशिनरीमा ह्रासकट्टी (Depreciation on machinery) : 10%

 v) आयकरको लागि व्यवस्था (Provision for income tax) : 25%

  

तयार गर्नुहोस् (Required): 

 a) NFRS अनुसार नाफा नोक्सान विवरण (Statement of profit or loss as per NFRS)

b) NFRS अनुसार वित्तीय अवस्थाको विवरण (Statement of financial position as per NFRS)

OR (अथवा)

a) बहुचरण आय विवरण (Multi step income statement)

b) वित्तीय अवस्थाको विवरण (Statement of financial position)

[8]
Asked on 2081 Exam
15.

एउटा कम्पनीको तुलनात्मक बासलात निम्नानुसार छ : The comparative balance of a company is as follows :

दायित्व Liabilities 2077 Rs. 2078 Rs. सम्पत्ति Assets 2077 Rs. 2078 Rs.
शेयर पूँजी (Share capital) 2,50,000 3,00,000 मेशिनरी (Machinery) 2,50,000 3,50,000
ऋणपत्रहरू (Debentures) 50,000 25,000 मौज्दात (Stock) 20,000 40,000
साहुहरू (Creditors) 75,000 1,00,000 आसामीहरू (Debtors) 1,05,000 85,000
अवितरित नाफा (Retained earning) 50,000 75,000 नगद (Cash) 50,000 25,000
जम्मा (Total) 4,25,000 5,00,000 जम्मा (Total) 4,25,000 5,00,000

थप जानकारीहरू (Additional information):

 i) बिक्री (Sales): Rs. 3,50,000

ii) बिक्रीको लागत (Cost of goods sold): Rs. 2,18,000

iii) सञ्चालन खर्च (Operating expenses): Rs. 50,000

 iv) मेशिनरी खरिद (Machinery purchased): Rs. 1,60,000

v) मेशिनरी बिक्री (Machinery sold): Rs. 35,000 vi) आयकर भुक्तानी (Income tax paid): Rs. 2,000

vii) लाभांश भुक्तानी (Dividend paid): Rs. 30,000

तयार गर्नुहोस् (Required): 

 प्रत्यक्ष विधि प्रयोग गरी नगद प्रवाह विवरण (Cash flow statement using direct method)

[8]
Asked on 2079 Exam
21.

गतवर्षको एउटा कम्पनीको सन्तुलन परिक्षण निम्नानुसार दिइएको छ :

 (The Trial balance of a company limited as on last year is given):

विवरण (Particulars) Debit (Rs) विवरण (Particulars) Credit (Rs)
शुरु मौज्दात (Opening stock) 1,50,000 शेयर पूँजी (Share Capital) 300,000
ज्याला (Wages) 40,000 बैंक ऋण (10% Bank Loan) 150,000
खरीद (Purchase) 4,50,000 कमिशन (Commission) 20,000
भाडा (Rent) 30,000 साहुहरू (Creditors) 80,000
बैंक ऋणमा ब्याज (Interest on bank loan) 10,000 नाफा नोक्सान खाता (Profit and Loss account) 50,000
तलब (Salaries) 60,000 बिक्री (Sales) 615,000
फर्निचर (Furniture) 100,000
आसामीहरू (Debtors) 80,000
खराब ऋण (Bad debts) 10,000
ढुवानी (Carriage) 5,000
अग्रीमबीमा (Prepaid Insurance) 15,000
मेसिनरी (Machinery) 200,000
नगद (Cash) 25,000
ख्याती (Goodwill) 40,000
Total 1,215,000 Total 1,215,000

थप जानकारी (Additional information): [HA=22m]

a. अन्तिम मौज्दात (Stock at close) : Rs. 210,000.

 b. तिर्न बाँकी ज्याला (Outstanding wages) : Rs. 5,000

c. अग्रिम बीमा खर्च लेखियो (Pre-paid Insurance expired) : Rs. 10,000

 d. करको लागि व्यवस्था (Provision for tax) : Rs. 10,000

तयार गर्नुहोस् (Required): 

आय विवरण र वर्गीकृत वासखात

(Income statement and classified Balance Sheet)

अथवा (Or)

NFRS मा आधारित नाफा-नोक्सान विवरण र वित्तीय अवस्थाको विवरण

Statement of profit or loss and statement of financial position based on NFRS

[4+4]
Asked on 2079 Exam
22.

ए लि.को वासखात र आयविवरण निम्नानुसार दिइएको छ :

(The Balance Sheet and income statement of A Ltd. are given below)

दायित्व (Liabilities) 5th year 6th year सम्पत्ति (Assets) 5th year 6th year
शेयर पूँजी (Share capital) 200,000 300,000 फर्निचर (Furniture) 200,000 260,000
ऋणपत्र (Debenture) 150,000 130,000 जग्गा (Land) 130,000 145,000
साहुहरू (Creditors) 140,000 150,000 मौज्दात (Stock) 180,000 200,000
बैंक अधिवि कर्ष (Bank overdraft) 120,000 110,000 आसामीहरू (Debtors) 130,000 120,000
शेष आय (Retained earnings) 140,000 160,000 नगद (Cash) 110,000 125,000
Total 750,000 850,000 Total 750,000 850,000

                            आय विवरण (Income Statement for the year ending\( 6^{th} \) year)

विवरण (Items) Rs.
बिक्री (Sales) 7,800,000
बिक्रीको लागत (Less: Cost of goods sold):
6,700,000
कुल नाफा (Gross margin)
1,100,000
सञ्चालन खर्च (Less: Operating expenses) 1,040,000
ह्रास (Depreciation) 20,000
ऋणपत्र भुक्तानीमा प्रव्याज़ (Premium on redemption of Debenture) 1,000
फर्निचर बिक्रीमा नोक्सानी किताबी मूल्य रु. २०,००० (Loss on sale of furniture) (Book value Rs. 20,000) 5,000 1,066,000
Net income 34,000

अन्य जानकारी (Other information):

a. फर्निचरको बिक्री रु. १५,००० र फर्निचरको खरीद रु. १०,००० छ (Sale of furniture for Rs. 15,000 and purchase of Furniture for Rs. 100,000)

b. यस वर्षको लाभांश भुक्तानी (Dividend paid for the year): Rs. 14,000

तयार गर्नुहोस् (Required): अप्रत्यक्ष विधि प्रयोग गरी नगद प्रवाह विवरण (Cash flow statement using indirect method)

[8]
Asked on 2083 Exam
27.

ABC कम्पनीको चैत मसान्त २०८१ को खाताको मौज्दात यस प्रकार छन् :

The following are the account balance of ABC company on 31ˢᵗ Chaitra 2081.

विवरण (Particulars) Dr. (Rs.) Cr. (Rs.)
स्थिर सम्पत्तिहरू (Fixed assets) 2,00,000 -
चालु सम्पत्तिहरू (Current assets) 2,00,000 -
बैंक ऋण (Bank loan) - 60,000
ब्याज भुक्तानी (Interest paid) 8,000 -
कमिशन प्राप्त (Commission received) - 10,000
तलब (Salary) 10,000 -
ज्याला (Wages) 20,000 -
भाडा (Rent) 5,000 -
साहुहरू (Creditors) - 70,000
पुँजी (Capital) - 2,00,000
खरिद (Purchase) 1,20,000 -
बिक्री खर्च (Selling expenses) 62,000 -
बिक्री (Sales) - 2,85,000
जम्मा (Total) 6,25,000 6,25,000

थप जानकारी (Additional information):

i) प्रस्तावित लाभांश (Proposed dividend)                              @10%

ii) स्थिर सम्पत्तिमा मूल्य ह्रास (Depreciation on fixed assets)        @15%

तयार गर्नुहोस् (Required):                                                              

१२ महलीय कार्य विवरण (12 column work sheet)

(नोट : कार्य विवरणको नमुना आफैँ तयार गर्नु पर्नेछ ।)

(You should prepare format of worksheet yourself.)

[5]
Asked on 2083 Exam
28.

२०८२ असार ३० गतेको सन्तुलन परीक्षण निम्न बमोजिम दिइएको छ :

Following Trial Balance as on 30ᵗʰ Ashar 2082 :

विवरण (Particulars) Dr. (Rs.) Cr. (Rs.)
सुरु मौज्दात (Opening stock) 20,000 -
खरिद (Purchase) 3,50,000 -
फर्निचर (Furniture) 2,00,000 -
भवन (Building) 1,00,000 -
प्राप्य बिल (Bills receivable) 90,000 -
१०% ऋणपत्र (10% Debenture) - 2,00,000
८% लगानी (8% Investment) 1,00,000 -
ब्याज (Interest) 15,000 5,000
ज्याला (Wages) 45,000 -
अग्रिम बीमा भुक्तानी (Prepaid insurance) 18,000 -
बिक्री (Sales) - 7,80,000
शेयर पुँजी (Share capital) - 1,80,000
देय बिल (Bills payable) - 1,00,000
बैंक मौज्दात (Bank balance) 3,42,000 -
कमिशन (Commission) - 15,000
जम्मा (Total) 12,80,000 12,80,000

थप जानकारीहरू (Additional information):

i) अन्तिम मौज्दात (Closing stock) :                                          Rs. 50,000

ii) फर्निचरमा ह्रासकट्टी (Depreciation on furniture)                        10%

iii) अग्रिम बीमा शुल्क भुक्तानी खर्च लेखियो

Prepaid insurance was expired                                     Rs. 6,000

iv) आयकरको लागि व्यवस्था (Provision for income tax)                  20%

तयार गर्नुहोस् (Required):                                                              

a) बहुचरण आय विवरण (Multi step income statement)

b) वित्तीय अवस्थाको विवरण (Statement of financial position)

a) NFRS अन्तर्गत नाफा नोक्सान विवरण (Statement of Profit or Loss as per NFRS)

b) NFRS अन्तर्गत वित्तीय अवस्थाको विवरण (Statement of Financial Position as per NFRS)

[8]
Asked on 2083 Exam
29.

वासलात निम्नानुसार छन् :

Following balance sheets given as :

दायित्वहरूLiabilities 2081Rs. 2082Rs. सम्पत्तिहरूAssets 2081Rs. 2082Rs.
शेयर पूँजी (Share Capital) 3,00,000 4,00,000 स्थिर सम्पत्ति
ऋणपत्र (Debenture) 3,00,000 2,80,000 (Fixed assets) 2,00,000 2,60,000
साहुहरू (Creditors) 30,000 35,000 लगानी (Investment) 3,50,000 4,00,000
तिर्न बाँकी खर्च
(Outstanding expenses) 20,000 15,000 मौज्दात (Stock) 15,000 25,000
अवितरित मुनाफा
(Retaining earnings) 30,000 60,000 असामी (Debtors) 45,000 35,000
नगद (Cash) 70,000 70,000
जम्मा (Total) 6,80,000 7,90,000 जम्मा (Total) 6,80,000 7,90,000

          

                              Income Statement 

विवरण (Item) Amount(Rs.) Amount(Rs.)
बिक्री (Sales) 8,00,000
Less: बिक्रीको लागत (Cost of goods sold) (5,00,000)
कुल नाफा (Gross profit) 3,00,000
Less : प्रशासनिक खर्च (Administrative expenses) 1,50,000
ह्रासकट्टी (Depreciation) 40,000
बिक्री खर्च (Selling expenses) 60,000 (2,50,000)
खुद नाफा (Net profit) 50,000
Less : लाभांश भुक्तानी (Divided paid) (20,000)
शेष आय (Retain earnings) 30,000

थप जानकारीहरू (Additional information):

i) स्थिर सम्पत्ति खरिद (Purchase of fixed assets)                        Rs. 1,00,000

तयार गर्नुहोस् (Required):                                                              

प्रत्यक्ष वा अप्रत्यक्ष विधिबाट नगद प्रवाह विवरण (Cash flow statement under direct

or indirect method)

[8]

Asked on 2082 Exam
8.

(I) एउटा कामदारले एक हप्तामा ४०० इकाई सामान उत्पादन गर्दछ । सामान्य उत्पादन प्रति घण्टा १० इकाई हुनेछ । ज्यालादर प्रति घण्टा रु. ५० छ ।

 A worker produces 400 units in a week. Normal production per hour will be 10 units. The wage rate per hour is Rs. 50.

पत्ता लगाउनुहोस् (Required):

 कामदारको एक हप्ताको आम्दानी

(Earning of worker in a week)

(II) लागत तथा वित्तीय लेखाको तुलना गर्दा निम्नानुसारका तथ्यहरू पत्ता लाग्यो ।

On comparison of cost and financial accounts, the following facts were disclosed.

a) लागत लेखा अनुसार खुद मुनाफा (Net profit as per cost account): Rs. 25,000

 b) लागत लेखामा कारखाना अप्रत्यक्ष खर्च बढी लेखियो (Factory overhead over recorded in cost account): Rs. 10,000

 c) शुरु मौज्दात लागत लेखामा अधिक मूल्याङ्कन (Over valuation of opening stock in cost account): Rs. 5,000

d) लागत लेखामा ह्रासकट्टी कम लेखियो (Depreciation under recorded in cost account): Rs. 3,000

तयार गर्नुहोस् (Required): 

 लागत हिसाब मिलान विवरण (Cost reconciliation statement)

[5]
Asked on 2081 Exam
16.

(I) ज्यालासँग सम्बन्धित जानकारीहरू निम्न प्रकार छन् : The following information are given relating to wages:

प्रति इकाई ज्याला (Wage rate per unit): Rs. 120

प्रति घण्टा उत्पादन (Output per hour): 4 units

जम्मा कार्य घण्टा (Total working hours): 400 hours

पत्ता लगाउनुहोस् (Required): [2] जम्मा ज्याला (Total wages)

(II) लागत तथा वित्तीय लेखाको तुलना गर्दा निम्न तथ्यहरू पत्ता लाग्यो । On comparison of cost and financial accounts, the following facts were disclosed.

i) वित्तीय लेखा अनुसार मुनाफा (Net profit as per financial account) : Rs. 45,000

 ii) वित्तीय लेखामा कर भुक्तानी (Tax paid shown in financial account) : Rs. 10,000

iii) वित्तीय लेखामा लाभांश आम्दानी (Dividend received recorded in financial account) : Rs. 8,000

 iv) लागत लेखामा ह्रासकट्टी कमी (Depreciation under charged in cost account) : Rs. 10,000

तयार गर्नुहोस् (Required): 

 लागत हिसाब मिलान विवरण (Cost Reconciliation Stateme

[5]
Asked on 2081 Exam
17.

एउटा कारखानाको गत वर्षको उत्पादन लागतसँग सम्बन्धित जानकारीहरू दिइएको छ : Last year's production cost related information of a factory are provided as:

प्रत्यक्ष सामग्री (Direct material): Rs. 2,00,000

प्रत्यक्ष ज्याला (Direct wages): Rs. 1,00,000

कारखाना अप्रत्यक्ष खर्च (Factory overhead): Rs. 50,000

कार्यालय अप्रत्यक्ष खर्च (Office overhead): Rs. 70,000

बोलपत्र पेश गर्नका लागि निम्नानुसारको प्रत्यक्ष लागत र अन्य अनुमानित जानकारीहरू दिइएको छ : For the submission of a tender the following information of direct cost and other estimation are provided as:

प्रत्यक्ष सामग्री (Direct material): Rs. 80,000

प्रत्यक्ष ज्याला (Direct wages): Rs. 50,000

कारखाना अप्रत्यक्ष खर्च प्रत्यक्ष ज्यालाको आधारमा र कार्यालय अप्रत्यक्ष खर्च कारखाना लागतको आधारमा निर्धारण गरिने छ । नाफा बिक्री रकमको २५ प्रतिशत हुनेछ ।

Factory overhead on the basis of direct wages and office overhead on the basis of factory cost. Profit will be 25% on sales amount.

तयार गर्नुहोस् (Required): 

 a) लागत विवरण (Cost Sheet)

b) टेण्डर विवरण (Tender Sheet)

[8]
Asked on 2079 Exam
24.

a. प्रत्येक एकाई उत्पादन गर्न प्रमाणीक समय ४ घण्टा लाग्छ एउटा, कामदारले एक महिनामा २०० एकाई उत्पादन गर्यो । प्रति घण्टा ज्यालादर रु. ८० छ । (Standard time to produce each unit of output is 4 hours. A worker produced 200 units during the months. Wages rate per hour is Rs. 80.)

पत्ता लगाउनुहोस् (Required):
एक महिनाको कुलज्याला (Total wages for the month) 
b. लागत र वित्तिय लेखाबाट निम्न तथ्यहरु पत्ता लाग्यो ।
(Following facts were discovered from cost and financial accounting):
a. वित्तिय लेखाअन्तर्गत खुदनाफा रु ७७,००० छ ।
(Net profit as per financial account Rs 77,000)
b. लागत लेखामा शुरु मौज्दातको रु. २०,००० ले अघि मूल्याङ्क नभएको छ ।c. लागत लेखामा प्रशासनिक खर्च रु. ३०,००० न्यून लेखिएको छ ।
(Administrative expenses underabsorbed in cost account Rs. 30,000.)
e. वित्तीय लेखामा लाभांश प्राप्त रु. २०,००० छ ।
(Dividend received recorded in financial account Rs. 20,000)
तयार गर्नुहोस् (Required):

लागत मिलान विवरण (Cost reconciliation statement)

[5]
Asked on 2079 Exam
25.

एउटा वस्तु उत्पादन गर्दा आवश्यक लागत सम्बन्धी जानकारी निम्नानुसार दिइएको छ :

(Cost information for manufacturing a product is given below):

प्रत्यक्ष सामग्री (Direct Material) : 20,000 kgs @ Rs. 10 per kg

प्रत्यक्ष श्रम लागत (Direct Labour cost) : 80% of cost material

कारखाना उपरिब्यय (Factory overhead) : Rs. 64,000

  • प्रशासनिक उपरिब्यय (Administrative overhead) : Rs. 42,400

बोलपत्र पेश गर्नको लागि निम्नानुसार पूर्वानुमानहरु गरिएको छ

(The following estimations were made for submitting a tender):

  • सामाग्रीको लागि अनुमान (The estimated cost of materials is) Rs. 30,000

  • प्रत्यक्ष श्रम (Direct labour) Rs. 24,000

  • कारखाना उपरिब्यय प्रत्यक्ष श्रमको आधारमा लाग्ने छ

    (Factory overhead are absorbed on the basis of direct labour)

  • प्रशासनिक उपरिब्यय कारखाना लागतको आधारमा लाग्नेछ

    (Administrative overheads are absorbed on the basis of factory cost)

  • बिक्रीको २० प्रतिशत नाफा अनुमान गरिएको छ

    (A profit of 20% on selling price is estimated)

तयार गर्नुहोस् (Required): 

लागतको विवरण र बोलपत्र विवरण (A Statement of Cost and Tender Sheet)

[8]
Asked on 2083 Exam
30.

एउटा कम्पनीको खाताहरूको अन्तिम मौज्दात निम्नानुसार दिइएको छ :

The closing ledger balance of a company are given below:

विवरण (Particulars) Dr. (Rs.) Cr. (Rs.)
भाडा (Rent) 40,000
तलब (Salary) 56,000
उपकरण (Equipment) 8,80,000
साधारण खर्चहरू (General expenses) 1,60,000
ऋण (Loan) 1,50,000
पुँजी (Share capital) 4,00,000
कुल नाफा (Gross profit) 4,60,000

नाफा तथा नोक्सान बाँडफाँट


(Profit and loss appropriation)

72,000
अन्य आम्दानी (Other income) 40,000
साहुहरू (Creditors) 14,000
Total 11,36,000 11,36,000

थप जानकारी (Additional information):

i) प्रस्तावित लाभांश (Proposed dividend)                              Rs. 80,000

ii) संयन्त्रमा ह्रास (Depreciation on equipment)                  @10%

iii) प्राप्त गर्न बाँकी आम्दानी (Accrued income)                      Rs. 8,000

तयार गर्नुहोस् (Required):                                                              

a) नाफा नोक्सान खाता (Profit & loss account)

b) नाफा नोक्सान बाँडफाँट खाता (Profit and loss appropriation account)

[5]
Asked on 2083 Exam
32.

(I) केन्द्रिकृत र विकेन्द्रित खरिदलाई परिभाषित गर्नुहोस् ।                    

Define centralized and decentralized purchase.

(II) जुन महिनाको भण्डार कारोबारहरू निम्नानुसार दिइएको छ :

The following store transaction are provided for the month of June:

June 1: शुरू मौज्दात (Opening stock)                              1,000 units @ Rs. 10

June 5: खरिद (Purchase)                                             700 units @ Rs. 12

June 18: खरिद (Purchase)                                            900 units @ Rs. 15

June 30: बिक्री (Sales)                                                  1,800 units

पत्ता लगाउनुहोस् (Required):                                                              

आवधिक मौज्दात प्रणाली अन्तर्गत अन्तिम आगमन प्रथम निष्काशन विधि प्रयोग गरी अन्तिम

मौज्दातको मूल्य र बिक्रीको लागत

Value of closing stock and cost of goods sold using last in first out (LIFO)

method using periodic inventory system.

[5]
Asked on 2083 Exam
33.

(I) एउटा कामदारले एक महिनामा ३०० एकाई सामान उत्पादन गर्दछ । सामान्य उत्पादन प्रति एकाई ५ घण्टा हुनेछ । ज्यालादर प्रति घण्टा रु. ६० छ ।

A worker produced 300 unit in a month. Standard time to produce one unit is 5 hours. The wages rate per hour is Rs. 60.

तयार गर्नुहोस् (Required):                                                              

महिनाको जम्मा ज्याला (Total wages for the month)

(II) लागत तथा वित्तीय लेखाको तुलना गर्दा निम्न अनुसार तथ्यहरू पत्ता लाग्यो ।

On comparison of cost and financial accounts, the following facts were disclosed.

a) लागत लेखा अनुसार खुद नाफा

Net profit as per cost account :                                   Rs. 3,50,000

b) बैंक ब्याज वित्तीय लेखा अनुसार क्रेडिट देखियो

Bank interest credited in financial record :                  Rs. 2,000

c) कारखाना अप्रत्यक्ष खर्च लागत लेखामा कम देखियो

Work overhead under recorded in cost account :             Rs. 10,000

d) वित्तीय लेखामा आयकर अभिलेख गरियो

Income tax recorded in financial account :                      Rs. 80,000

तयार गर्नुहोस् (Required):                                                              

लागत हिसाब मिलान विवरण

Cost reconciliation statement

[5]
Asked on 2083 Exam
34.

तपाईँलाई ABC उत्पादन कम्पनीको निम्न जानकारीहरू दिइएको छ :

ABC manufacturing company provides you the following information :

कच्चा पदार्थ खरिद (Raw material purchase)                                    Rs. 3,60,000

खरिद जहाजी भाडा (Freight on purchase)                                    Rs. 20,000

उत्पादनशील श्रम (Productive labour)                                         Rs. 2,00,000

प्रत्यक्ष खर्च (Direct expenses)                                                  Rs. 1,50,000

कारखाना खर्च (Factory expenses)                        50% of productive labour

कार्यालय भाडा (Office rent)                                                      Rs. 18,000

फर्निचरमा ह्रास (Depreciation on furniture)                                 Rs. 24,000

बिक्री तथा वितरण लागत (Selling & distribution overheads)          Rs. 10,000

विक्रीकर्ताको तलब (Salaries of salesmen)                                    Rs. 15,000

अपेक्षित नाफा (Expected profit)                                               15% on cost

Item Beginning (Rs.) Ending (Rs.)
सामग्री (Raw material) 35,000 40,000
अर्ध तयारी वस्तु (Work in progress goods) 60,000 38,000
तयारी वस्तु (Finished goods) 80,000 50,000

तयार गर्नुहोस् (Required):                                                              

निम्न बुँदाहरू देखिने गरी लागत विवरण (Cost Sheet showing)

i) कच्चा सामग्री खपत लागत (Cost of raw material consumed)

ii) मुख्य लागत (Prime cost)

iii) कारखाना लागत (Factory cost)

iv) उत्पादन लागत (Cost of production)

v) बिक्री योग्य सामानको लागत (Cost of goods sold)

vi) बिक्रीको लागत (Cost of sales)

vii) नाफा रकम (Profit amount)

viii) कुल बिक्री रकम (Total sales amount)

[8]