तल दिइएको सूचनाको आधारमा दोश्रो वर्षको साहुलाई तिरेको नगद निर्धारण गर्नुहोस् । From the following information, calculate cash paid to creditors in…
Class 12 Account · 2082 · Solved Question with Answer
तल दिइएको सूचनाको आधारमा दोश्रो वर्षको साहुलाई तिरेको नगद निर्धारण गर्नुहोस् । From the following information, calculate cash paid to creditors in second year.
कुल खरिद (Total purchase): Rs. 12,00,000
विविध साहुहरू (Sundry creditors):
Year first: Rs. 80,000
Year second: Rs. 1,20,000
