पी कम्पनीले एस कम्पनीबाट निम्न सम्पत्तिहरू रु. १०० दरका शेयर १० प्रतिशत छुटमा निष्काशन गरी खरिद गर्यो । P Company issued shares of Rs. 100 each at…
Class 12 Account · Solved Question with Answer
पी कम्पनीले एस कम्पनीबाट निम्न सम्पत्तिहरू रु. १०० दरका शेयर १० प्रतिशत छुटमा निष्काशन गरी खरिद गर्यो । P Company issued shares of Rs. 100 each at 10% discount to purchase following assets from S Company.
प्लान्ट तथा मेशिनरी (Plant and machinery): Rs. 6,00,000
फर्निचर (Furniture): Rs. 2,00,000
मौज्दात (Inventory): Rs. 1,00,000
तयार गर्नुहोस् (Required): शेयर निष्काशन गरी सम्पत्ति खरिदका भौचरहरू (Journal entries for assets purchased by issuing shares.)
(II) सी कम्पनीले ५ वर्ष पछि १० प्रतिशत छुटमा फिर्ता गर्ने गरी रु. १,००० दरका ५०० कित्ता, १० प्रतिशत ऋणपत्र ५ प्रतिशत अतिरिक्त मूल्यमा निष्काशन गर्यो । C Company issued 500, 10% Debentures of Rs. 1,000 each at 5% premium, redeemable at 10% discount after 5 years.
तयार गर्नुहोस् (Required):
ऋणपत्र निष्काशन तथा फिर्ताका भौचरहरू (Entries for issued and redemption of Debentures.)
