एउटा कम्पनीले रु. १०० अंकित मूल्य भएका ५,००० शेयर १० प्रतिशत प्रिमियममा निष्काशन गरेकोमा ८०० शेयरले प्रथम तथा अन्तिम किस्ताको रु. ३० भुक्तान नगरेकोले…
Class 12 Account · 2079 · Solved Question with Answer
एउटा कम्पनीले रु. १०० अंकित मूल्य भएका ५,००० शेयर १० प्रतिशत प्रिमियममा निष्काशन गरेकोमा ८०० शेयरले प्रथम तथा अन्तिम किस्ताको रु. ३० भुक्तान नगरेकोले जफत गर्यो । त्यसपछि उक्त शेयरहरू रु. ८५ मा पुरै भुक्तान भएको मानी पुनः निष्काशन गर्यो ।
(A company forfeited 800 shares out of 5,000 shares @Rs.100 each issued at 10% premium due to non-payment of first and final call money of Rs.30. These shares were subsequently re-issued at Rs.85 per shares as fully paid up.) तयार गर्नुहोस् (Required):
शेयरको अन्तिम किस्ता, जफत, पुनःनिष्काशन र रकमान्तरको अभिलेख । (Entries for Share final call, forfeiture, Re-issue and Transfer)
