(I) केन्द्रीकृत खरिदका कुनै दुई फाइदाहरूको व्याख्या गर्नुहोस् । Explain any two advantages of centralized purchase. (II) माघ महिनाको भण्डार…
Class 12 Account · 2082 · Solved Question with Answer
(I) केन्द्रीकृत खरिदका कुनै दुई फाइदाहरूको व्याख्या गर्नुहोस् ।
Explain any two advantages of centralized purchase.
(II) माघ महिनाको भण्डार कारोबारहरू निम्नानुसार दिइएको छ :
The following store transactions are provided for the month of Magh:
माघ (Magh) 1: शुरु मौज्दात
(Opening stock) 500 units @ Rs. 20
माघ (Magh) 7: खरिद (Purchase) 600 units @ Rs. 22
माघ (Magh) 15: खरिद (Purchase) 800 units @ Rs. 23
माघ (Magh) 25: बिक्री (Sold) 1,500 units
पत्ता लगाउनुहोस् (Required):
आवधिक मौज्दात प्रणाली अन्तर्गत प्रथम आगमन प्रथम निष्काशन विधि प्रयोग गरी अन्तिम मौज्दातको मूल्य र बिक्रीको लागत
(Value of closing stock and cost of goods sold using First In First Out (FIFO) method under periodic inventory system.)
