( I) एउटा कम्पनीले रु. १,१०,००० मा प्लान्ट खरिद गरी रु. १०० अंकित मूल्यका १,००० शेयर जारी गर्यो । A company issued 1,000 shares at Rs. 100 per share…
Class 12 Account · 2081 · Solved Question with Answer
(I) एउटा कम्पनीले रु. १,१०,००० मा प्लान्ट खरिद गरी रु. १०० अंकित मूल्यका १,००० शेयर जारी गर्यो ।
A company issued 1,000 shares at Rs. 100 per share to purchase plant of Rs. 1,10,000.
तयार गर्नुहोस् (Required): प्लान्ट खरिद र शेयर जारी गरेको प्रविष्टी (Entry for purchase of plant by issuing share.)
(II) एउटा कम्पनीले रु. १०० दरका ४,०००, ९% ऋणपत्र १०% अतिरिक्त रकममा जारी गर्यो र ५ वर्ष पछि अंकित मूल्यमा फिर्ता गर्नेछ । A company issued 4,000, 9% debentures of Rs. 100 each at 10% premium and redeemable after 5 year at par.
तयार गर्नुहोस् (Required):
ऋणपत्र जारी र भुक्तानी भौचरहरू (Journal entries for issue and redemption of debentures.)
