Logo

A कम्पनी लि.ले १०० अंकित दरका १०,००० कित्ता शेयर रु. ११० भुक्तानी गर्ने गरी आवेदन माग गर्‍यो, रकम निम्न बमोजिम भुक्तानी गर्नुपर्नेछ, A Company Ltd.…

Class 12 Account · 2081 · Solved Question with Answer

A कम्पनी लि.ले १०० अंकित दरका १०,००० कित्ता शेयर रु. ११० भुक्तानी गर्ने गरी आवेदन माग गर्‍यो, रकम निम्न बमोजिम भुक्तानी गर्नुपर्नेछ, A Company Ltd. invited applications for 10,000 shares of Rs. 100 each at Rs. 110 payable as under :

आवेदनमा (On application): Rs. 30

प्रब्याजसहित बाँडफाँडमा (On allotment including premium): Rs. 50

अन्तिम माग (On final call): Rs. 30

१२,००० शेयरहरूको आवेदन प्राप्त भयो । शेयरहरू समानुपातिक बाँडफाँड गरियो । आवेदनमा प्राप्त बढी रकम बाँडफाँडमा प्रयोग गरियो । सबै शेयरहरूको रकम माग गरे बमोजिम प्राप्त भयो तर ४०० शेयरहरूको अन्तिम किस्ता प्राप्त भएन ।

Application were received for 12,000 shares. Shares were allotted on pro-rata basis. Excess application money were utilized towards the money due on allotment. All calls were duly made and received except on final call money on 400 shares.

तयार गर्नुहोस् (Required): भौचरहरू (Journal entry for) 

 a) शेयर आवेदन (Share application)

b) शेयर बाँडफाँड (Share allotment)

c) शेयर अन्तिम किस्ता (Share final call)

Solution

Please login to view the answer.