a. प्रत्येक एकाई उत्पादन गर्न प्रमाणीक समय ४ घण्टा लाग्छ एउटा, कामदारले एक महिनामा २०० एकाई उत्पादन गर्यो । प्रति घण्टा ज्यालादर रु. ८० छ । (Standard…
Class 12 Account · 2079 · Solved Question with Answer
a. प्रत्येक एकाई उत्पादन गर्न प्रमाणीक समय ४ घण्टा लाग्छ एउटा, कामदारले एक महिनामा २०० एकाई उत्पादन गर्यो । प्रति घण्टा ज्यालादर रु. ८० छ । (Standard time to produce each unit of output is 4 hours. A worker produced 200 units during the months. Wages rate per hour is Rs. 80.)
पत्ता लगाउनुहोस् (Required):
एक महिनाको कुलज्याला (Total wages for the month)
b. लागत र वित्तिय लेखाबाट निम्न तथ्यहरु पत्ता लाग्यो ।
(Following facts were discovered from cost and financial accounting):
a. वित्तिय लेखाअन्तर्गत खुदनाफा रु ७७,००० छ ।
(Net profit as per financial account Rs 77,000)
b. लागत लेखामा शुरु मौज्दातको रु. २०,००० ले अघि मूल्याङ्क नभएको छ ।c. लागत लेखामा प्रशासनिक खर्च रु. ३०,००० न्यून लेखिएको छ ।
(Administrative expenses underabsorbed in cost account Rs. 30,000.)
e. वित्तीय लेखामा लाभांश प्राप्त रु. २०,००० छ ।
(Dividend received recorded in financial account Rs. 20,000)
तयार गर्नुहोस् (Required):
लागत मिलान विवरण (Cost reconciliation statement)
