( I) एउटा कामदारले एक महिनामा ३०० एकाई सामान उत्पादन गर्दछ । सामान्य उत्पादन प्रति एकाई ५ घण्टा हुनेछ । ज्यालादर प्रति घण्टा रु. ६० छ । A worker…
Class 12 Account · 2083 · Solved Question with Answer
(I) एउटा कामदारले एक महिनामा ३०० एकाई सामान उत्पादन गर्दछ । सामान्य उत्पादन प्रति एकाई ५ घण्टा हुनेछ । ज्यालादर प्रति घण्टा रु. ६० छ ।
A worker produced 300 unit in a month. Standard time to produce one unit is 5 hours. The wages rate per hour is Rs. 60.
तयार गर्नुहोस् (Required):
महिनाको जम्मा ज्याला (Total wages for the month)
(II) लागत तथा वित्तीय लेखाको तुलना गर्दा निम्न अनुसार तथ्यहरू पत्ता लाग्यो ।
On comparison of cost and financial accounts, the following facts were disclosed.
a) लागत लेखा अनुसार खुद नाफा
Net profit as per cost account : Rs. 3,50,000
b) बैंक ब्याज वित्तीय लेखा अनुसार क्रेडिट देखियो
Bank interest credited in financial record : Rs. 2,000
c) कारखाना अप्रत्यक्ष खर्च लागत लेखामा कम देखियो
Work overhead under recorded in cost account : Rs. 10,000
d) वित्तीय लेखामा आयकर अभिलेख गरियो
Income tax recorded in financial account : Rs. 80,000
तयार गर्नुहोस् (Required):
लागत हिसाब मिलान विवरण
Cost reconciliation statement
