Logo

a. केन्द्रिकृत भण्डारको बारेमा लेख्नुहोस् । (Write about centralized store.) b. एउटा उत्पादन कम्पनीको निम्नानुसार जानकारी दिइएको छ : (The following…

Class 12 Account · 2081 · Solved Question with Answer

a. केन्द्रिकृत भण्डारको बारेमा लेख्नुहोस् ।

(Write about centralized store.) 

 b. एउटा उत्पादन कम्पनीको निम्नानुसार जानकारी दिइएको छ :

(The following information is available of a manufacturing company):

विवरण (Details)

एकाई (Units) एकाई लागत (Unit Cost)
शुरु मौज्दात (Beginning inventory) 2,000 Rs 100
खरीद (Purchases):
March 02 3,000 Rs 110
June 10 4,000 Rs 120
August 15 2,500 Rs 130
December 22 1,500 Rs 150

वर्ष भरिमा १०,००० एकाई जारी (बिक्री) गरियो ।
(During the year, inventory issued (Sales) 10,000 units)


तयार गर्नुहोस् (Required):
आवधिक मौज्दात प्रणाली अन्तर्गत भारित औसत विधिबाट विक्रीको लागत र अन्तिम मौज्दातको लागत पत्ता लगाउनुहोस् ।
(Cost of goods sold and cost of closing stock under weighted average method using periodic inventory system) 

Solution

Please login to view the answer.