Logo

एउटा कम्पनीले रु. १०० का दरले १०% प्रिमियममा १०,००० कित्ता शेयर निम्नानुसार रकम भुक्तानी गर्ने गरी निष्काशन गर्‍यो । A company issued 10,000 share of…

Class 12 Account · 2083 · Solved Question with Answer

एउटा कम्पनीले रु. १०० का दरले १०% प्रिमियममा १०,००० कित्ता शेयर निम्नानुसार रकम भुक्तानी गर्ने गरी निष्काशन गर्‍यो ।

A company issued 10,000 share of Rs. 100 each at 10% premium as follows :

आवेदनमा (On application)                                               Rs. 20

बाँडफाँटमा (On allotment)                                               Rs. 50

प्रथम तथा अन्तिम किस्ता (First and final call)                Rs. 40

१५,००० शेयरको लागि आवेदन प्राप्त भयो । आवेदनहरूमध्ये ३,००० कित्ताका आवेदकहरूलाई फिर्ता गरियो र बाँकी आवेदकहरूलाई समानुपातिक रूपमा बाँडफाँट गरियो । प्रथम तथा अन्तिम किस्तामा ५०० कित्ता शेयरवाहक बाहेक मागबमोजिम सम्पूर्ण रकम प्राप्त भयो ।

Application were received for 15,000 share, 3,000 share were rejected and refunded and remaining application were allotted on pro-rata basis. One shareholder holding 500 share failed to pay first and final call money.

तयार गर्नुहोस् (Required):

गोश्वारा अभिलेख (Journal voucher for)          

a) शेयर बाँडफाँट (Share allotment)

b) प्रथम तथा अन्तिम किस्ता (Share first and final call)

c) शेयरको जफत (Share forfeiture)

Solution

Please login to view the answer.