Logo

a. X कम्पनीले Y कम्पनीका निम्नानुसारका सम्पत्तिहरू रु. ५५०,००० मूल्यमा खरीदगर्न सहमत भयो । (X Company purchased the following assets of Y Company at…

Class 12 Account · 2079 · Solved Question with Answer

a. X कम्पनीले Y कम्पनीका निम्नानुसारका सम्पत्तिहरू रु. ५५०,००० मूल्यमा खरीदगर्न सहमत भयो । (X Company purchased the following assets of Y Company at an agreed price of Rs. 550,000.)
मेशिनरी (Machinery) Rs. 300,000
आसामीहरू (Debtors) Rs. 100,000
मौजदात (Inventories) Rs. 150,000
X कम्पनीले उक्त खरीदमूल्य रु. १०० दरका शेयर १०% प्रिमियममा निष्काशन गरी भुक्तान गर्यो । (X Company paid the purchase price by issuing shares of Rs. 100 each at a premium of 10%.)


तयार गर्नुहोस् (Required):
उपरोक्त सम्पत्ति खरीद र शेयर निष्काशन गरी भुक्तानीको अभिलेख ।
(Entry for purchase of above assets by issuing shares)

b. पी कम्पनीले रु. १०० दरका १०% छुटमा ५,०००, ९% ऋणपत्र निष्काशन गर्यो र ५ वर्षपछि १०% प्रिमियममा फिर्ता गरिन्छ ।
(P Company Ltd issued 5,000, 9% Debenture of Rs 100 each at 10% discount and redeemable at 10% premium after 5 years.)
तयार गर्नुहोस् (Required): ऋणपत्र निष्काशन र फिर्ताको अभिलेख ।
(Journal entries for issue and redemption of debentures)

Solution

Please login to view the answer.