एउटा कम्पनीले रु. १०० दरका ६,००० कित्ता शेयर निम्नअनुसार रकम भुक्तानी गर्ने गरी निष्काशन गर्यो । A Company issued 6,000 shares of Rs. 100 each payable as follows:
आवेदनमा (On application): Rs. 30
बाँडफाँडमा (On allotment): Rs. 45
प्रथम तथा अन्तिम किस्तामा (On first and final call): Rs. 25
९,००० कित्ता शेयरको लागि आवेदन प्राप्त भयो । आवेदकहरूमध्ये ३,००० आवेदकलाई पूरै, ४,००० आवेदकलाई समानुपातिक रूपमा बाँडफाँड गरी बाँकी २,००० आवेदकहरूलाई फिर्ता गरियो । आवेदनमा प्राप्त बढी रकमलाई पछिल्ला किस्ताहरूमा समायोजन गरियो । अन्तिम किस्ताको ५०० कित्ता शेयरमा बाहेक मागबमोजिम सम्पूर्ण रकम प्राप्त भयो ।
Application were received for 9,000 shares. Among them, applicants for 3,000 shares were allotted full, 4,000 applicants were allotted on pro-rata basis and rest applicants were refunded. Excess application money were adjusted on subsequent calls. All money duly received except final call money on 500 shares. "Nepal Education Group" YouTube, Facebook
तयार गर्नुहोस् (Required):
a) शेयर आवेदन (Share application)
b) शेयर बाँडफाँड (Share allotment)
c) प्रथम तथा अन्तिम किस्ता (First and final call)