Logo

(I) एउटा कम्पनीले ८,००० कित्ता शेयरहरू रु. १०० का दरले निष्काशन गरी निम्न सम्पत्ति खरिद गर्‍यो । A company issued 8,000 share @100 each for the…

Class 12 Account · 2083 · Solved Question with Answer

(I) एउटा कम्पनीले ८,००० कित्ता शेयरहरू रु. १०० का दरले निष्काशन गरी निम्न सम्पत्ति खरिद गर्‍यो ।

A company issued 8,000 share @100 each for the purchase of following assets.

जग्गा (Land)                                                                 Rs. 7,80,000

अन्तिम मौज्दात (Closing stock)                                        Rs. 40,000

तयार गर्नुहोस् (Required):                                                              

शेयर निष्काशन गरी सम्पत्ति खरिदका भौचरहरू

Journal entries for assets purchase by issuing shares.

(II) X कम्पनीले ५ वर्षपछि १० प्रतिशत अतिरिक्त रकमसहित फिर्ता गर्ने गरी रु. १०० का दरले ७,००० कित्ता, १० प्रतिशत ऋणपत्रहरू ५ प्रतिशत अतिरिक्त मूल्यमा निष्काशन गर्‍यो ।

X company issued 7,000, 10% debentures of Rs. 100 each at 5% premium, redeemable at 10% premium after 5 years.

तयार गर्नुहोस् (Required):                                                 

ऋणपत्रको निष्काशन तथा फिर्ताका भौचरहरू

Entries for issue and redemption of Debentures

Solution

Please login to view the answer.