(I) एउटा कामदारले एक हप्तामा ४०० इकाई सामान उत्पादन गर्दछ । सामान्य उत्पादन प्रति घण्टा १० इकाई हुनेछ । ज्यालादर प्रति घण्टा रु. ५० छ । A worker…
Class 12 Account · 2082 · Solved Question with Answer
(I) एउटा कामदारले एक हप्तामा ४०० इकाई सामान उत्पादन गर्दछ । सामान्य उत्पादन प्रति घण्टा १० इकाई हुनेछ । ज्यालादर प्रति घण्टा रु. ५० छ ।
A worker produces 400 units in a week. Normal production per hour will be 10 units. The wage rate per hour is Rs. 50.
पत्ता लगाउनुहोस् (Required):
कामदारको एक हप्ताको आम्दानी
(Earning of worker in a week)
(II) लागत तथा वित्तीय लेखाको तुलना गर्दा निम्नानुसारका तथ्यहरू पत्ता लाग्यो ।
On comparison of cost and financial accounts, the following facts were disclosed.
a) लागत लेखा अनुसार खुद मुनाफा (Net profit as per cost account): Rs. 25,000
b) लागत लेखामा कारखाना अप्रत्यक्ष खर्च बढी लेखियो (Factory overhead over recorded in cost account): Rs. 10,000
c) शुरु मौज्दात लागत लेखामा अधिक मूल्याङ्कन (Over valuation of opening stock in cost account): Rs. 5,000
d) लागत लेखामा ह्रासकट्टी कम लेखियो (Depreciation under recorded in cost account): Rs. 3,000
तयार गर्नुहोस् (Required):
लागत हिसाब मिलान विवरण (Cost reconciliation statement)
