Logo

Class 10 Compulsory Science and Technologyकक्षा १० विज्ञान तथा प्रविधि — SEE notes & solutions

class 10see

Class 10 SEE Compulsory Science and Technology Question Paper 2080 (SEE) – Solved

NEB

2080

Class 10 (SEE)

Compulsory Science and Technology

Full Marks: 75

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

"Section "A""

तलका प्रश्नहरूको ठिक विकल्प छानी उत्तरपुस्तिकामा लेख्नुहोस् । Choose the best alternative of the following questions and write in the answer sheet:

[10×1=10]

"Section "B""

तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस् : Write very short answer to the following questions:

[9×1=9]

"Section "C""

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : Write short answer to the following questions:

[14×2=28]

"Section "D""

तलका प्रश्नहरूको लामो उत्तर लेख्नुहोस् : Write long answer to the following questions:

[7×4=28]

6.

दिइएको परिच्छेद अंश Nepal fertility centre ले ११ अगस्त २०२३ मा डिजिटली प्रकाशित गरेको हो :

The given passage was published digitally by Nepal fertility centre on 11 August 2023:

यो प्रक्रिया डिम्बग्रन्थीको उत्तेजनाबाट सुरु हुन्छ, जहाँ औषधीहरूले डिम्बाशयलाई धेरै अन्डाहरू उत्पादन गर्न उत्तेजित गर्छन् । ........ त्यसपछि, प्राप्त अन्डाहरूलाई नियन्त्रित प्रयोगशालाको वातावरणमा शुक्राणुद्वारा निषेचित गरिन्छ । ........ सर्वैभन्दा स्वस्थ निषेचित अन्डाहरू महिलाको पाठेघरमा स्थानान्तरणको लागि चयन गरिन्छ ।

The process begins with ovarian stimulation, where fertility medications are administered to stimulate the ovaries to produce multiple eggs....... Next, the retrieved eggs are fertilized with sperm in a controlled laboratory environment. ....... the most viable ones are selected for transfer into the woman's uterus.

(i) लेखमा उल्लिखित प्रविधि कस्तो दम्पतिको लागि उपयोगी हुन्छ ?

What type of couples the technology mentioned in the article advantageous for?

(ii) उपर्युक्त प्रक्रियाका चरणहरूलाई क्रमैसँग फ्लो चार्टमा देखाउनुहोस् ।

Show the steps of the above process in a flow chart in sequential order.

(iii) के यस प्रविधिको उपयोग धेरैजसो नेपालीले गर्न सक्ने अवस्था छ ? व्याख्या गर्नुहोस् ।

Is the technology in access of most of the Nepalese? Explain.

[4]