इलेक्ट्रिक मोटर र करेन्ट जेनेरेटरमा मुख्य समानता के हो ? What is the major similarity in electric motor and current generator? (i) दुवैको कवाइलमा AC…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
इलेक्ट्रिक मोटर र करेन्ट जेनेरेटरमा मुख्य समानता के हो ?
What is the major similarity in electric motor and current generator?
(i) दुवैको कवाइलमा AC इन्पुट चाहिन्छ
Both need AC input in their coil
(ii) दुवैको कवाइलमा DC इन्पुट चाहिन्छ
Both need DC input in their coil
(iii) दुवैको कवाइल इनामेल गरिएका तारले बनेको हुन्छ
Coil of both is made of enamelled wire
(iv) दुवैको कवाइल इनामेल नगरिएका तारले बनेको हुन्छ
Coil of both is made of non-enamelled wire
