Logo

दिइएको चित्रमा एउटा अर्धगोलाकार काँचको स्लावमा प्रकाशका केही गुणहरू देखाइएका छन् । यसको आधारमा दिइएको तालिका पूरा गर्नुहोस् । सेमीसर्कुलर काँचको…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

दिइएको चित्रमा एउटा अर्धगोलाकार काँचको स्लावमा प्रकाशका केही गुणहरू देखाइएका छन् । यसको आधारमा दिइएको तालिका पूरा गर्नुहोस् । सेमीसर्कुलर काँचको स्लाव र चारपाटे स्लावमा हुने आवर्तनमा के फरक हुन्छ ।

Some properties of light are shown in the diagram of semicircular glass slab given alongside. Complete the following table on the basis of it. What is the difference between the refraction of light in a rectangular and semicircular glass slabs?

[Figure: Semicircular glass slab diagram showing angles of incidence and refraction with degree markings from 0 to 80]

आपतित कोण
Angle of incidence
परावर्तित कोण
Angle of reflection
चरम कोण
Critical angle
Solution

Please login to view the answer.