Logo

Class 10 Compulsory Science and Technologyकक्षा १० विज्ञान तथा प्रविधि — SEE notes & solutions

class 10see

Class 10 SEE Compulsory Science and Technology Question Paper 2082 (SEE) – Solved

NEB

2082

Class 10 (SEE)

Compulsory Science and Technology

Full Marks: 75

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

"समूह 'क'"

तलका प्रश्नको ठिक विकल्प छनौ उत्तरपुस्तिकामा लेख्नुहोस् : Choose the best alternative of the following questions and write in the answer sheet:

[10×1=10]

6.

एउटा विद्यार्थीले पानी भरिएको गिलासमा चम्चा राख्दा चम्चा वाडिएएको देखे । उनले एक्वारियममा राखेको माछा वाहिरवाट हेर्दा त्यसको साइज पनि वास्तविक आकारभन्दा ठुलो देखे । यी दुवै अवस्था के कारणले हुन्छ ? अवलोकनवाट उनले के निष्कर्ष निकाल्न सकिन् ।
A student observed a spoon bent when it is dipped in a glass having water. He observed a fish kept in aquarium larger than actual size when she observed from outside. By which reasons shows condition observed?

(i) प्रकाशको गति हावामा भन्दा पानीमा धेरै भएकाले
Due to velocity of water is more in water than in air.

(ii) फरक घनत्व भएका माध्यममा प्रवेश गर्दा प्रकाशको गतिमा परिवर्तन हुने हुनाले
Due to velocity of light changes, when it enters into media having different densities.

(iii) पानीभित्र वस्तुको आकार परिवर्तन हुने हुनाले
Due to shape of object changes inside water.

(iv) पानीभित्र वस्तुको साइज परिवर्तन हुने हुनाले
Due to size of object changes inside water.

[1]

"समूह 'ख'"

तलका प्रश्नको अति छोटो उत्तर लेख्नुहोस् : Write very short answers of the following questions:

[9×1=9]

"समूह 'ग'"

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस् : Write short answers of the following questions:

[14×2=28]

"समूह 'घ'"

तलका प्रश्नको लामो उत्तर लेख्नुहोस् : Write long answer of the following questions:

[7×4=28]

2.

एकजना वैज्ञानिकले खरायोको रङको वारेमा अध्ययन गर्दा सेतो रङ (bb) को तुलनामा कालो रङ (BB) प्रबल गुण रहेको पाए । केही काला र सेता रङका खरायोहरू विचमा क्रसिङ गराउँदा काला र सेता खरायोहरू वराबर सङ्ख्यामा पाए ।
A scientist is studying colour in rabbits, and he found that black colour (BB) is dominant over white colour (bb). When some black and white rabbits are crossed the offspring show equal number of black and white rabbits.

(a) कुन अवस्थामा सेता र काला खरायोको अनुपात वराबर हुन्छ ? चार्टबाट देखाउनुहोस् ।
In which condition is the ratio of black and white rabbit equal? Show by chart.

(b) यदि कालो र सेतो खरायौविच क्रसिङ गराउँदा सवै खरायोहरू काला भएछन् भने क्रसिङ गराएका खरायोहरूको जिनोटाइप के रहेछ ?
If a cross between black and white rabbit produces all black offspring, what are the genotypes of parent rabbits?

(c) यस अध्ययनको आधारमा मेन्डलको शुद्धताको नियम उल्लेख गर्नुहोस् ।
State Mendel's law of purity based on this study.

[4]