एकजना व्यक्तिको छातीमा तीव्र दुखाइ भयो जुन विस्तारै घाटी र पाखुरातिर पनि गइरहेको छ । A person has severe pain in his chest, which is transmitting…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
एकजना व्यक्तिको छातीमा तीव्र दुखाइ भयो जुन विस्तारै घाटी र पाखुरातिर पनि गइरहेको छ ।
A person has severe pain in his chest, which is transmitting towards the neck and arms.
(i) कुन धमनीले गर्दा यस्तो समस्या आउँछ ?
Which artery is involved in this disorder?
(ii) X-ray को प्रयोग नगरीकन यसको परीक्षण कसरी गर्न सकिन्छ ? छोटकरीमा वर्णन गर्नुहोस् ।
How can it be tested without using x-ray, describe in short?
(iii) उक्त धमनीमा स्टेन्ट राख्नका लागि कुन उपचार विधिको प्रयोग गरिन्छ ?
Which treatment method is done to place stent in the artery?
