Logo

एउटा ट्रान्सफर्मरको प्राइमरी क्वाइलमा 220 V को विद्युत् पठाउँदा सेकेन्डरी क्वाइलबाट 440 V विद्युत् निस्कन्छ । सेकेन्डरी क्वाइलमा तारको फेराको…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

एउटा ट्रान्सफर्मरको प्राइमरी क्वाइलमा 220 V को विद्युत् पठाउँदा सेकेन्डरी क्वाइलबाट 440 V विद्युत् निस्कन्छ । सेकेन्डरी क्वाइलमा तारको फेराको संङ्ख्या 350 छ ।

When 220 V is passed in the primary coil of a transformer, 440 V is induced in secondary coil. If the number of turns in secondary coil is 350:

(i) प्राइमरी क्वाइलमा तारको फेराको संङ्ख्या कति हुन्छ ?

What will be the number of turns in primary coil?

(ii) ट्रान्सफर्मरको कोरमा लेमिनेसन नगर्दा के हुन्छ ?

What will happen if core of a transformer is not laminated?

(iii) के यसलाई ब्याट्रीसँग जोडेर प्रयोग गर्न सकिन्छ ?

Can it be used by connecting with battery?

Solution

Please login to view the answer.