यदि तपाईंले नयाँ बनाइएको थर्मोमिटरमा माथिल्लो अचल बिन्दुको निर्धारण गर्दै हुनुहुन्छ भने उपकरणहरूलाई कसरी जोड्नुहुन्छ ? If you are determining upper…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
यदि तपाईंले नयाँ बनाइएको थर्मोमिटरमा माथिल्लो अचल बिन्दुको निर्धारण गर्दै हुनुहुन्छ भने उपकरणहरूलाई कसरी जोड्नुहुन्छ ?
If you are determining upper fixed point of a newly constructed thermometer, how do you set the apparatus for it?
(i) चित्र A को जस्तै (As of figure A)
(ii) चित्र B को जस्तै (As of figure B)
(iii) चित्र C को जस्तै (As of figure C)
(iv) चित्र D को जस्तै (As of figure D)
[Figure: Four diagrams A B C D showing different thermometer apparatus setups with round bottom flask and tripod stand]
