Logo

Class 10 Compulsory Science and Technologyकक्षा १० विज्ञान तथा प्रविधि — SEE notes & solutions

class 10see

Class 10 SEE Compulsory Science and Technology Question Paper 2081 (SEE) – Solved

NEB

2081

Class 10 (SEE)

Compulsory Science and Technology

Full Marks: 75

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

"समूह 'क'"

तलका प्रश्नहरूको ठिक विकल्प छानी उत्तरपुस्तिकामा लेख्नुहोस् । Choose the best alternative to the following questions and write in the answer sheet.

[10×1=10]

"समूह 'ख'"

तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस् : Write very short answers to the following questions.

[9×1=9]

"समूह 'ग'"

तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : Write short answers to the following questions.

[14×2=28]

"समूह 'घ'"

तलका प्रश्नहरूको लामो उत्तर लेख्नुहोस् : Write long answer to the following questions:

[7×4=28]

3.

प्रयोशालामा क्याल्सियम कार्बोनेट नभएको अवस्थामा एक जना विद्यार्थीले अण्डाको खोल प्रयोग गरी ग्यास तयार गरे ।
A student prepared a gas by using egg shells due to lack of calcium carbonate in the laboratory.

(i) उक्त ग्याँसलाई चुनपानीको घोलमा पठाउँदा हुने रासायनिक प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write a balanced chemical equation of the reaction when the gas is passed into lime water.

(ii) उक्त ग्यासको चिकित्सा क्षेत्रमा हुने एउटा उपयोगिता लेख्नुहोस् ।
Write an application of the gas in medical field.

(iii) उक्त ग्यासलाई पारमाणविक भार 17 a.m.u. भएको ग्याससँग रासायनिक प्रतिक्रिया गराउँदा बन्ने यौगिकको अणुसूत्र लेख्नुहोस् ।
Write the molecular formula of the compound formed when the gas is reacted with the gas having molecular mass 17 a.m.u.

(iv) उक्त ग्यासको परीक्षण कसरी गरिन्छ?
How is the gas tested?

[4]