दुईओटा कार्बनबाट बनेको संतृप्त हाइड्रोकार्बनमा रहेका दुईओटा हाइड्रोजन परमाणु भिन्दा बन्ने यौगिक कुन हो ? उक्त यौगिकको एउटा कार्बनमा एउटा हाइड्रोजन र…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
दुईओटा कार्बनबाट बनेको संतृप्त हाइड्रोकार्बनमा रहेका दुईओटा हाइड्रोजन परमाणु भिन्दा बन्ने यौगिक कुन हो ? उक्त यौगिकको एउटा कार्बनमा एउटा हाइड्रोजन र अर्को कार्बनमा हाइड्रोक्सिल समूह जोड्दा बन्ने यौगिकको एउटा उपयोगिता लेख्नुहोस् ।
Which compound is formed by removing two hydrogen atoms from a saturated hydrocarbon with two carbons? Mention one application of the compound formed by adding one hydrogen atom in one carbon and one hydroxyl group in another carbon.
