Logo

डिटर्जेन्टलाई 'सावुनरहित सावुन' भनिन्छ, किन ? Why are detergents called 'soap less soap'? (i) साधारण पानी जस्तै कडा पानीमा फिज उत्पादन गर्दैन । Do…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

डिटर्जेन्टलाई 'सावुनरहित सावुन' भनिन्छ, किन ?
Why are detergents called 'soap less soap'?

(i) साधारण पानी जस्तै कडा पानीमा फिज उत्पादन गर्दैन ।
Do not produce lather with hard water like ordinary water.

(ii) सावुनको जस्तै रासायनिक संरचना हुन्छ ।
Have the same chemical composition as soap.

(iii) सावुन जस्तै सफाइ गर्ने गुण हुन्छ र कडा पानीमा समेत प्रभावकारी हुन्छ ।
Exhibits cleansing properties similar to soap and are effective even in hard water.

(iv) सावुन जस्तै सफाइ गर्ने गुण हुन्छ तर रासायनिक रूपमा फरक हुन्छ ।
Exhibits cleansing properties like soap but chemically different from soap.

Solution

Please login to view the answer.