Logo

पेरियोडिक तालिकाको अंश अध्ययन गर्नुहोस् । जहाँ तत्त्वहरूको वास्तविक सङ्केतको सट्टा काल्पनिक सङ्केतहरू दिइएका छन् : Study the part of periodic table…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

पेरियोडिक तालिकाको अंश अध्ययन गर्नुहोस् । जहाँ तत्त्वहरूको वास्तविक सङ्केतको सट्टा काल्पनिक सङ्केतहरू दिइएका छन् :
Study the part of periodic table in which imaginary symbols are given instead of real symbols of elements:

गुप (Group) → 1 2 13 14 15 16 17 18
फिरियड (Period) 2 X
फिरियड (Period) 3 Y Z M W

(a) दिइएकामध्ये अति सक्रिय अधातु कुन हो ?
Which one of them is very active non-metal?

(b) तत्त्व W को सब-सेलको आधारमा इलेक्ट्रोन विन्यास गर्नुहोस् ।
Write the electronic configuration of element 'W' on the basis of sub-shell.

(c) X भन्दा Y बढी सक्रिय हुनाको कारण लेख्नुहोस् ।
Write the reason of being 'Y' more reactive than 'X'.

(d) Z र M विचको रासायनिक प्रतिक्रिया हुँदाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write the balanced chemical equation between the reaction of Z and M.

Solution

Please login to view the answer.