Logo

(a) हिमाली क्षेत्रको गाउँमा जाडो मौसममा पानी आउने पाइप फुट्ने समस्या हुन्छ, किन ? In village of Himalayan region, water supply pipes burst in winter…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

(a) हिमाली क्षेत्रको गाउँमा जाडो मौसममा पानी आउने पाइप फुट्ने समस्या हुन्छ, किन ?
In village of Himalayan region, water supply pipes burst in winter season, why?

(b) पाइप फुट्दा नदिन गाउँलेहरूले अपनाउन सक्ने कुनै एक व्यावहारिक उपाय सुझाउनुहोस् ।
Suggest any one practical method that the villagers can use to prevent the pipes from bursting in winter.

(c) उक्त क्षेत्रको पोखरीको पानीको सतहमा वरफ जमेर पनि भित्रका जीवहरू कसरी बाँचिरहन्छन्, किन ? व्याख्या गर्नुहोस् ।
How does aquatic animals could survive inside such the ponds of these areas even the surface is covered with ice? Explain.

Solution

Please login to view the answer.