दिइएको चित्र अध्ययन गर्नुहोस्: Study the given diagram: (a) भाग 'A' को नाम लेख्नुहोस् । Write down the name of the parts 'A'. (b) भाग 'B' को कुनै…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएको चित्र अध्ययन गर्नुहोस्:
Study the given diagram:
(a) भाग 'A' को नाम लेख्नुहोस् ।
Write down the name of the parts 'A'.
(b) भाग 'B' को कुनै एउटा कार्य लेख्नुहोस् ।
Write a function of part 'B'.
(c) भाग 'C' र 'D' चित्रमा कुनै दुईओटा फरक लेख्नुहोस् ।
Write any two differences between parts 'C' and 'D'.
[Figure: Human heart diagram with labels A, B, C, D]
