पंक्षीहरूलाई पहिचान गर्ने गुण कुन हो ? Which of the following is the features of Aves? (i) गिल्सले सास फेर्नें (respire through gills) (ii) विषमतापी…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
पंक्षीहरूलाई पहिचान गर्ने गुण कुन हो ?
Which of the following is the features of Aves?
(i) गिल्सले सास फेर्नें (respire through gills)
(ii) विषमतापी (Poikilothermic)
(iii) सिधै बच्चा जन्माउने (Viviparous)
(iv) मुखमा चुच्चो र शरीरमा प्वाँख (have beak and feathers)
