यदि धाराविद्युत प्रवाह भएको सुचालकलाई स्थायी चुम्बकीय क्षेत्रमा राख्दा सुचालक हल्लिन्छ भने त्यो असरलाई के भनिन्छ ? If a current carrying conductor is…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
यदि धाराविद्युत प्रवाह भएको सुचालकलाई स्थायी चुम्बकीय क्षेत्रमा राख्दा सुचालक हल्लिन्छ भने त्यो असरलाई के भनिन्छ ?
If a current carrying conductor is placed in a permanent magnetic field, the conductor vibrates. What is such effect called?
(i) चुम्बकीय असर (Magnetic effect)
(ii) विद्युत चुम्बकीय उत्पादनको असर (Effect of Electromagnetic induction)
(iii) म्युचुअल इन्डक्सन असर (Mutual Induction effect)
(iv) मोटर असर (Motor effect)
