Logo

दिइएका तत्वहरू A र B को इलेक्ट्रोन विन्यासको अध्ययन गरी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् । Study the electronic configuration of two elements A…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

दिइएका तत्वहरू A र B को इलेक्ट्रोन विन्यासको अध्ययन गरी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
Study the electronic configuration of two elements A and B and answer the asked questions.

A = 1s², 2s² 2p⁶, 3s² 3p⁶, 4s¹
B = 1s², 2s² 2p⁶, 3s² 3p⁵

(i) दिइएको मध्ये कुन चाँही तत्व धातु हो ।
Which one of the given element is metal?

(ii) आधुनिक पेरियोडिक तालिकाको आधारमा B को पिरियड लेख्नुहोस् ।
Write the period of element B on the basis of modern periodic table.

(iii) A र B को विचमा रासायनिक प्रतिक्रिया हुँदा बन्ने सन्तुलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write balanced chemical equation occurred when element A combine with element B.

Solution

Please login to view the answer.