Logo

Class 10 Optional Mathematicsकक्षा १० ऐच्छिक गणित — SEE notes & solutions

class 10seeElective

Class 10 SEE Optional Mathematics Question Paper 2082 (SEE) – Solved

NEB

2082

Class 10 (SEE)

Optional Mathematics

Full Marks: 75

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

"Section A"

दिइएका निर्देशनका आधारमा आफ्नै शैलीमा सिर्जनात्मक उत्तर दिनुहोस् : सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Answer all the questions):

[10*1=10]

"Section B"

सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Answer all the questions):

[8*2=16]

"Section C"

सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Answer all the questions):

[11*3=33]

"Section D"

सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Answer all the questions):

[4*4=16]

4.

यदि \( R_1 \)​ ले y-अक्षमा हुने परावर्तन र \( R_2 \)​ ले उद्गम विन्दुको वरिपरि \( -90^\circ \) मा हुने परिक्रमणलाई जनाउँछन् भने संयुक्त स्थानान्तरण \( R_1 \circ R_2 \)​ ले जनाउने एकल स्थानान्तरण पत्ता लगाउनुहोस् । सोही एकल स्थानान्तरण प्रयोग गरी शीर्षविन्दुहरू A(2,0), B(3,1) र C(1,1)भएको △ABC लाई स्थानान्तरण गर्दा बन्ने प्रतिविम्बको शीर्षविन्दुहरूका निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् । साथै वस्तु र प्रतिविम्बलाई एउटै लेखाचित्रमा प्रस्तुत गर्नुहोस् ।

If \( R_1​ \) represents the reflection on y-axis and\( R_2 \) represents the rotation about origin through \( -90^\circ \) find the single transformation represented by the combined transformation \( R_1 \circ R_2 \)​. Using the same single transformation, find the co-ordinates of the vertices of image so formed of △ABC with vertices A(2,0), B(3,1)and C(1,1). Also present the object and the image in the same graph paper.

[4]