Logo

Class 12 Economics

class 12management

Class 12 Management Economics Question Paper 2081 (NEB) – Solved

NEB

2081

12

Economics

Eco.402

Full Marks: 75

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

"Section A"

सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.) अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Very Short answer questions

[11*1=11]

"Section B"

सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.) संक्षिप्त उत्तरात्मक प्रश्नहरू/ Short answer questions

[5*8=40]

8.

तालिकामा प्रस्तुत गरिएको दुई उस्तै कम्पनीहरू X र Y को औसत ज्याला दर र स्तरीय विचलनका आधारमा तल सोधिएका प्रश्नहरू हल गर्नुहोस् । 

Solve the following questions based on the average wage rates and standard deviations of two similar companies X and Y as represented in the table.

कम्पनी(Company) औसत ज्यालादर(average wage rate) स्तरीय विचलन(standard deviation)
X 45 13
Y 40 12

(क) प्रत्येक कम्पनीको विचरणको गुणाङ्क पत्ता लगाउनुहोस् ।

Find the coefficient of variation for each company.

(ख) कुन कम्पनीको ज्याला दरमा बढी एकरूपता देखिन्छ र किन ? कारण दिनुहोस् ।

Which company's wage rate is more consistent and why ? Give reason. 

अथवा (Or)

तलको तथ्याङ्कबाट लेस्पेयेरको विधिद्वारा सूचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस् । 

Find the index number by using Laspeyre's method from the following data and interpret the result.

वस्तुcommodity 2020 2024
मूल्य रु.


Price Rs.
परिमाण


Quantity
मूल्य रु.


Price Rs.
परिमाण


Quantity
A 8 20 10 25
B 9 18 12 20
C 7 15 11 12
D 6 22 9 30

[5]

"Section C"

सबै प्रश्नको उत्तर दिनुहोस् । (Answer all questions.) विस्तृत उत्तरात्मक प्रश्नहरू/ Long answer questions

[3*8=24]