मानौ लागत फलन (TC) = Q² + 8Q + 4 र मागफलन (P) = 20 - Q छ । सन्तुलित अवस्थाको उत्पादन र मूल्य पत्ता लगाउनुहोस् । Let, cost function (TC) = Q² + 8Q + 4…
Class 12 Economics · 2081 · Solved Question with Answer
मानौ लागत फलन (TC) = Q² + 8Q + 4 र मागफलन (P) = 20 - Q छ । सन्तुलित अवस्थाको उत्पादन र मूल्य पत्ता लगाउनुहोस् ।
Let, cost function (TC) = Q² + 8Q + 4 and demand function (P) = 20 - Q. Find output and price at equilibrium level.
