Logo

बराबर पिण्ड भएका तीनओटा तरल पदार्थहरू 'X', 'Y' र 'Z' उस्तै भाँडामा बराबर समय घाममा राखिएको छ । उक्त भाँडामा हुने तापक्रम वृद्धि तल तालिकामा दिइएको छ…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

बराबर पिण्ड भएका तीनओटा तरल पदार्थहरू 'X', 'Y' र 'Z' उस्तै भाँडामा बराबर समय घाममा राखिएको छ । उक्त भाँडामा हुने तापक्रम वृद्धि तल तालिकामा दिइएको छ ।
Three liquids 'X', 'Y', and 'Z' of equal mass are kept in same type of container and placed in the sun for equal time. The increase in temperature is given in the table.

तरल Liquid तापक्रममा वृद्धि Increase in temperature
X 30° C
Y 35° C
Z 28° C

(i) ती मध्ये कुन तरल पदार्थको विशिष्ट तापधारण क्षमता बढी छ ? किन ?
Among them which liquid has the highest specific heat capacity? Why?

(ii) यदि तीनओटै तरलका समान तापक्रममा रहेका बराबर पिण्डलाई चिस्याइयो भने, कुन तरल पदार्थ छिटो चिसो हुन्छ ? किन ?
If equal masses of all three liquids at the same temperature are cooled, which one will cool down faster? Why?

Solution

Please login to view the answer.