Logo

तालिकामा प्रस्तुत गरिएको दुई उस्तै कम्पनीहरू X र Y को औसत ज्याला दर र स्तरीय विचलनका आधारमा तल सोधिएका प्रश्नहरू हल गर्नुहोस् । Solve the following…

Class 12 Economics · 2081 · Solved Question with Answer

तालिकामा प्रस्तुत गरिएको दुई उस्तै कम्पनीहरू XY को औसत ज्याला दर र स्तरीय विचलनका आधारमा तल सोधिएका प्रश्नहरू हल गर्नुहोस् । 

 Solve the following questions based on the average wage rates and standard deviations of two similar companies X and Y as represented in the table.

कम्पनी (Company) औसत ज्यालादर (average wage rate) स्तरीय विचलन (standard deviation)
X 45 13
Y 40 12

प्रत्येक कम्पनीको विचरणको गुणाङ्क पत्ता लगाउनुहोस् ।

 Find the coefficient of variation for each company.

कुन कम्पनीको ज्याला दरमा बढी एकरुपता देखिन्छ र किन ? कारण दिनुहोस् ।

Which company's wage rate is more consistent and why? Give reason.

अथवा (Or)

तलको तथ्याङ्कबाट लेस्पेयरको विधिद्वारा सुचकाङ्क पत्ता लगाउनुहोस् र नतिजाको व्याख्या गर्नुहोस् । 

 Find the index number by using Laspeyre's method from the following data and interpret the result.

वस्तु commodity 2020 मूल्य रु. Price Rs. 2020 परिमाण Quantity 2024 मूल्य रु. Price Rs. 2024 परिमाण Quantity
A 8 20 10 25
B 9 18 12 20
C 7 15 11 12
D 6 22 9 30

Solution

Please login to view the answer.