व्यक्ति X को रक्त परीक्षणको बारेमा दिएको तालिका अध्ययन गर्नुहोस् : Study the table about the blood test of person X. व्यक्ति Person रात्त रक्तकोषमा…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
व्यक्ति X को रक्त परीक्षणको बारेमा दिएको तालिका अध्ययन गर्नुहोस् :
Study the table about the blood test of person X.
| व्यक्ति Person |
रात्त रक्तकोषमा भएको एन्जिन Antigen on RBC |
एन्जिन (antigen) D |
|---|---|---|
| X | एन्जिन (antigen) A | हुँदैन absent |
(a) व्यक्ति X को रक्त समूह कुन हो ?
What type of blood group does person X have?
(b) यदि व्यक्ति X लाई रगतको आवश्यकता पच्यो भने रगत दाताको रगतमा कुन एन्जिनको उपस्थिति हुनु हुँदैन ?
If a person's blood, which antigen must not be present in donor's blood?
