Logo

एउटा x मिटर अग्लो रूख जमिनदेखि 6 मिटरको उचाइमा हावाले भाँचिएर टुप्पोले जमिनमा छुँदा जमिनसँग 30° को कोण बनाएको छ । A tree x meter high is broken by…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा x मिटर अग्लो रूख जमिनदेखि 6 मिटरको उचाइमा हावाले भाँचिएर टुप्पोले जमिनमा छुँदा जमिनसँग 30° को कोण बनाएको छ ।
A tree x meter high is broken by the wind, at the height 6 meter from the ground so that its top touches the ground and makes an angle 30° with the ground.

(a) उन्नतांश कोण भनेको के हो ? लेख्नुहोस् ।
What is called the angle of elevation? Write it.

(b) रूखको भाँचिएको भागको लम्बाइ x को रूपमा व्यक्त गर्नुहोस् ।
Express the length broken part of the tree in terms of x.

(c) भाँचिनुभन्दा पहिलो रूखको उचाइ कति थियो ? पत्ता लगाउनुहोस् ।
What was the height of the tree before broken? Find it.

(d) कति उचाइमा भाँचिएको भए उक्त रूखको टुप्पोले जमिनसँग 45° को कोण बनाउँथ्यो ? पत्ता लगाउनुहोस् ।
At what height should the tree be broken so that its top makes an angle of 45° with ground? Find it.

Solution

Please login to view the answer.