यदि वृत्त \( x^2 + y^2 - 2x - 10y + 1 = 0 \) को एउटा व्यासको एक छेउको निर्देशाङ्कहरू (1,0) भए अर्को छेउको निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् । If the…
SEE Class 10 Optional Maths · 2082 · Solved Question with Answer
यदि वृत्त \( x^2 + y^2 - 2x - 10y + 1 = 0 \)को एउटा व्यासको एक छेउको निर्देशाङ्कहरू (1,0) भए अर्को छेउको निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् ।
If the co-ordinates of one end of a diameter of the circle \( x^2 + y^2 - 2x - 10y + 1 = 0 \) is (1,0) find the co-ordinates of the other end.
