समीकरण \( x^2 + 2xy\sec\alpha + y^2 = 0 \) ले प्रतिनिधित्व गर्ने एक जोडा रेखाहरूको बेग्लाबेग्लै समीकरण पत्ता लगाउनुहोस् । साथै ती रेखाहरू बिचको कोण…
SEE Class 10 Optional Maths · 2081 · Solved Question with Answer
समीकरण \( x^2 + 2xy\sec\alpha + y^2 = 0 \)ले प्रतिनिधित्व गर्ने एक जोडा रेखाहरूको बेग्लाबेग्लै समीकरण पत्ता लगाउनुहोस् । साथै ती रेखाहरू बिचको कोण पनि पत्ता लगाउनुहोस् ।
Find the separate equation of a pair of lines represented by the equation \( x^2 + 2xy\sec\alpha + y^2 = 0 \). Also find the angle between them.
