तल दिइएकाहरूमा दुई दुईओटा फरक लेख्नुहोस् । Write two differences in each of the followings. (i) बेसम्ब्यान्ड प्रसारण र ब्रोडब्यान्ड प्रसारण Baseband…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
तल दिइएकाहरूमा दुई दुईओटा फरक लेख्नुहोस् ।
Write two differences in each of the followings.
(i) बेसम्ब्यान्ड प्रसारण र ब्रोडब्यान्ड प्रसारण
Baseband transmission and broadband transmission
(ii) डिजिटल सञ्चार र एनालग सञ्चार
Digital communication and analogue communication
