दिइएको रासायनिक प्रतिक्रियामा प्रयोग भएको उत्प्रेरकको प्रकार लेख्नुहोस् । Write the type of catalyst used in the given chemical reaction. 2KClO₃…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
दिइएको रासायनिक प्रतिक्रियामा प्रयोग भएको उत्प्रेरकको प्रकार लेख्नुहोस् ।
Write the type of catalyst used in the given chemical reaction.
2KClO₃ —MnO₂→ 2KCl + 3O₂
