तल दिइएका जीवहरूको विशेषताका आधारमा फाइलम/वर्ग/डिभिजन लेख्नुहोस् । Write phylum/class/division of organism having following characteristics. (i)…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
तल दिइएका जीवहरूको विशेषताका आधारमा फाइलम/वर्ग/डिभिजन लेख्नुहोस् ।
Write phylum/class/division of organism having following characteristics.
(i) नेफ्रिडियाबाट निष्काशन गर्ने, द्विलिङ्गी
(Excretes through nephridia, hermaphrodite.)
(ii) नाङ्गो बिउ, सियोजस्तो पात
(Seeds are naked, needle like leaves)
(iii) समानान्तर नशा, तीन वा तीनको गुणाङ्क भएको पुष्पदलको सङ्ख्या
(Parallel venation, number of petals is 3 or its multiple)
(iv) जिउलाई कल्लाले ढाकेको, चारकोठे मुटु भएको
(Body is covered with scales, four chambered heart)
