Logo

निम्न लक्षणहरू देखिने रोगको नाम लेख्नुहोस् । (Write name of diseases which have the following symptoms.) (i) टाउको दुख्ने, अनुहार रातो हुने, नाथो…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

निम्न लक्षणहरू देखिने रोगको नाम लेख्नुहोस् ।
(Write name of diseases which have the following symptoms.)

(i) टाउको दुख्ने, अनुहार रातो हुने, नाथो फुट्ने, पसिना आउने
Headache, reddish face, nose bleeding, sweating

(ii) धेरै भोक र तिर्खा लाग्ने, छिनछिनमा पिसाब लाग्ने, तौल घट्ने
Excess appetite and thirst, frequent urination, weight-loss

Solution

Please login to view the answer.