आधुनिक पेरियोडिक नियम लेख्नुहोस् । आधुनिक पेरियोडिक तालिकामा धातु र अधातुको एक एक समूह उल्लेख गर्नुहोस् । एउटै पिरियडमा बायाँदेखि दायाँतिर रहेका…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
आधुनिक पेरियोडिक नियम लेख्नुहोस् । आधुनिक पेरियोडिक तालिकामा धातु र अधातुको एक एक समूह उल्लेख गर्नुहोस् । एउटै पिरियडमा बायाँदेखि दायाँतिर रहेका तत्वहरूको पारमाणविक साइजमा कस्तो परिवर्तन हुँदै जान्छ ? लेख्नुहोस् ।
Write modern periodic law. Write the name of any one group of metal and non-metal each of the periodic table. What changes occur in atomic size of the elements from left to right in the same period?
