उपयुक्त प्राविधिक शब्द लेख्नुहोस् : Write appropriate technical term for the following (क) WWW मा निर्दिष्ट keyword हरूको आधारमा डकुमेन्टहरू खोज्ने…
SEE Class 10 Computer Science · 2081 · Solved Question with Answer
उपयुक्त प्राविधिक शब्द लेख्नुहोस् :
Write appropriate technical term for the following
(क) WWW मा निर्दिष्ट keyword हरूको आधारमा डकुमेन्टहरू खोज्ने वेबसाइटहरू ।
The websites that search documents for specified keywords in WWW.
(ख) डिजिटल संसारमा अन्तरक्रियाको छाप ।
The recording of interaction with the digital world.
