उपयुक्त प्राविधिक शब्द लेख्नुहोस् : Write appropriate technical term for the following: (क) इन्टरनेटको प्रयोगबाट सामान खरिद विक्री गर्ने Buying and…
SEE Class 10 Computer Science · 2080 · Solved Question with Answer
उपयुक्त प्राविधिक शब्द लेख्नुहोस् :
Write appropriate technical term for the following:
(क) इन्टरनेटको प्रयोगबाट सामान खरिद विक्री गर्ने
Buying and selling of goods through Internet.
(ख) डेटाको अतिरिक्त प्रतिलिपि बनाउने प्रक्रिया
Process of making an extra copy of data. (२×१=२)
