व्यवसायका लागि प्रतिभा व्यवस्थापन किन महत्त्वपूर्ण हुन्छ ? वर्णन गर्नुहोस् । (Why is talent management important for the business? Describe.) अथवा…
Class 12 Business Studies · 2082 · Solved Question with Answer
व्यवसायका लागि प्रतिभा व्यवस्थापन किन महत्त्वपूर्ण हुन्छ ? वर्णन गर्नुहोस् । (Why is talent management important for the business? Describe.)
अथवा (Or)
द्वन्द्व व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ? द्वन्द्वका कुनै चारवटा स्रोतहरू वर्णन गर्नुहोस् । (What do you mean by conflict management? Describe any four sources of conflict.)
