Logo

कपडा धुन साबुनभन्दा डिटर्जेन्ट राम्रो मानिन्छ, किन ? Why is detergent considered better than soap for washing clothes? (i) डिटर्जेन्टहरू कडा र नरम…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

कपडा धुन साबुनभन्दा डिटर्जेन्ट राम्रो मानिन्छ, किन ?
Why is detergent considered better than soap for washing clothes?

(i) डिटर्जेन्टहरू कडा र नरम दुवै पानीमा राम्रोसँग काम गर्छन्, जवकी साबुनहरू कडा पानीमा कम प्रभावकारी हुन्छन् ।
Detergents work well in both hard and soft water, whereas soap is less effective in hard water.
(ii) डिटर्जेन्टहरू वायोडिग्रेडेवल हुन्छन् जवकी साबुन हुँदैनन् ।
Detergents are biodegradable, whereas soap is not.
(iii) साबुन भन्दा डिटर्जेन्ट सस्तो र उत्पादन गर्न सजिलो हुन्छ ।
Detergents are cheaper and easier to manufacture than soaps.
(iv) डिटर्जेन्टहरूले साबुनभन्दा कम प्रदुपण उत्पादन गर्दछ ।
Detergents produce less pollution than soaps.

Solution

Please login to view the answer.