प्रयोगशालामा एमोनिया ग्याँस बनाउँदा ग्याँस जारमा जम्मा गर्नु अघि लाइम टावरमा पठाइन्छ किन ? Why is ammonia gas passed into lime tower before…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
प्रयोगशालामा एमोनिया ग्याँस बनाउँदा ग्याँस जारमा जम्मा गर्नु अघि लाइम टावरमा पठाइन्छ किन ?
Why is ammonia gas passed into lime tower before collection in gas jar?
(i) ग्याँसलाई क्षारीय बनाउन (To make the gas basic)
(ii) ग्याँसलाई ओसिलो बनाउन (To make the gas moist)
(iii) ग्याँसबाट अशुद्धि हटाउन (To remove impurities from the gas)
(iv) ग्याँसलाई सुख्खा बनाउन (To dry the gas)
